काठमाण्डु – स्थानीय तह निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा खुम्चिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको एमाले योपटक भने दोस्रो स्थथानमा सिमित हुने भएको हो । हालसम्म ७०५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा एमालेले १ सय ९० पालिका जितेको छ । एमालेले प्रदेश १ मा ४२ स्थानीय तह जितेको छ भने…