५ पालिका प्रमुख र सात उपप्रमुख जित्दै पर्सामा एमाले बन्यो पहिलो दल

काठमाण्डु – मधेस प्रदेशको जिल्ला पर्सामा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । जिल्लाका १४ मध्ये १३ वटा स्थानीय तह निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार ५ पालिका प्रमुख र सात उपप्रमुख जितेर एमाले पहिलो दल बनेको हो । वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ । एमालेले वीरगञ्जपछिको ठूलो नगरपालिका पोखरिया र पर्सागढी नगरपालिकासहित ठोरी,…