काठमाण्डु – नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वत: समायोजन गरेका छन् । निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रतिलिटर १२४० रुपैयाँबाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्यवृद्धि कारण वायु सेवा सञ्चालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर…