काठमाण्डु– कम्बोडिया पुगेर अवैध काम गर्दै आएका थप ८ जना नेपालीको उद्धार भएको छ। प्रलोभनमा परेर कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका ८ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको हो । अनलाईन ठगीसँगै कम्बोडियामा बिना भिषा बसिरहेका उनीहरुलाई राजदुतावासको पहल र कम्बोडियाको सरकारको…