चुनावमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको आयोगको निष्कर्ष

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन कमजोर हुँदा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निकालेको छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकैसाथ भएको मतदानका क्रममा कतिपय स्थानमा झपडको स्थिी सिर्जना भएको थियो । चर्को राजनीतिक ध्रुवीकरणका बेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको…