काठमाण्डु महानगर : उपमेयरमा फराकिलो मतले सुनिताको अग्रता

काठमाण्डु काठमाण्डु महानगरपालिकाको मतगणना जारी छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उपमयरमा नेकपा एमालेको तर्फबाट सुनिता डंगोलले फराकिलो मतले अग्रता लिएकी छन् । वडा नम्बर १ मा १०० भोट गन्दा सुनिताले ३३ भोट ल्याएकी छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भोट ११ मत लिएका छन् । यता वडा नम्बर ३२ मा ७० भोट…