काठमाण्डु – भोली अर्थात शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुदैछ । त्यसका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी देशभरबाट कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका र…