मौन अवधिमा कांग्रेस नेता पौडेलले दिए राजीनामा

कपिलवस्तु - नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् । समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएका कारण पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ । २०३७ सालदेखि निरन्तर पार्टीमा…