चर्चामा एसपीपी बहस : ‘एमसीसीजस्तै व्याख्यात्मक घोषणा गरेर पास गर्न खोजिएको त होइन ?’

काठमाण्डु – पछिल्लो समय अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामेल हुने विषयले नेपाली राजनीतिक बृत तातिएको छ । यतिमात्र होइन तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाललाई एसपीपीमा सहभागी गराउन लेखेको पत्र सार्वजनिक भएपछि यो राष्ट्रिय बहसको विषय नै बनेको छ । एसपीपी हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यस विषयमा विभिन्न टिकाटिप्पणी, शंका–उपशंका भइरहेका…