कश्मिर घटनाबारे मोदीले भने- आतंककारीलाई पृथ्वीको जुनसुकै कुनामा भएपनि छोडिन्न

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने बताएका छन् । हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उनले आक्रमणमा संलग्नलाई पृथ्वीको कुनाकुना सम्म खोज्ने बताएका हुन् बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले भने “म सारा विश्वलाई भन्छु स्…