काठमाण्डु अपडेट : मतगणना नसकिंदै उपमेयरमा एमालेकी सुनिता विजयी

काठमाण्डु – काठमाण्डु महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । ३० बैशाखमा समपन्न स्थानीय तह निर्वाचनको मतगणना हाल जारी छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो । काठमाण्डुमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन्…