काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा आपत्ति जनाएका छन् ।बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्द अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका हुन् । सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । उनले भने, ‘भ्रष्टाचार…