भीषण असिना वर्षाले सयौं गाडी र घरमा क्षति

काठमाण्डु– बुधबार साँझ असिनासहितको भारी वर्षाले पाकिस्तानमा व्यापक क्षति भएको छ । भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ । इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ । सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार…