पुरानालाई फिर्ता बोलाउने माधव नेपालको तयारी, को–को बन्दैछन् नयाँ मन्त्री ?

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा मन्त्री फेर्ने तयारी गरेको छ । अध्यक्ष माधव कुमार नेपालले हाल रहेका मन्त्रीहरु फेरेर नयाँ सांसदलाई मन्त्री बनाउने तयारी गरेका हुन् । त्यसका लागि उनले पार्टीभित्र छलफल थालेका छन् । यसअघि एकीकृत समाजवादी पार्टीले ६/६ महिनामा मन्त्री फेर्ने गरी सरकारमा पठाएको थियो । अध्यक्ष नेपालले अहिले मन्त्री भएकाहरुको…