काठमाण्डु – जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रूपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए । आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए…