बिसौनामा पहिरोले २ वटा घर पुर्दा एक जनाकाे मृत्यु, ३ जना बेपत्ता

गुल्मी– गुल्मीको मुसिकोटमा पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मंगलबार बिहान मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय…