सप्तरी– रुपनी बजारमा अति भारी वर्षा भएको छ । त्यहाँ एक घण्टाको अवधिमै ७० मिलिमिटर वर्षा मापन भएको छ । यो सन् १९९३ मा कुलेखानीमा क्लाउड बर्ष्ट (आरीघोप्टे वर्षा) हुँदाको भन्दा पनि धेरै वर्षा हो । त्यतिबेला कुलेखानीमा एक घण्टामै ६५ मिलिमिटर वर्षा भएको थियो । कञ्चनपुरमा गत असार २३ र २४ गते भएको आरीघोप्टे…