काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेका नेता राजन भट्टराईले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा आनाकानी गर्न नहुने बताएका छन् । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बीआरआईबारे काठमाण्डुमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले नेपालले सम्झौता गरिसकेकाले पछाडि हट्न नसकिने बताए । एमालेको विदेश विभाग प्रमुख समेत रहेका…