कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

काठमाण्डु - नेपाली कांग्रेसको संस्थापनले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो समूहनिकट नेताहरूको नाम टुंगो लगाएका छन् । शेखर–गगन समूहबाट भने नाम टुंगिन बाँकी छ । कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी…