कांग्रेसको शेखर समूहले सिफारिस गर्‍यो मन्त्रीको नाम

काठमाण्डु –नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर समूहले मन्त्री बन्नेको नाम टुंग्याएर सिफारिस गरेको छ । टुंगो लगाइएका नाम नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवालाई बुझाएका पनि उनी निकट स्रोतले जानकारी दियो । इतर समूहले चार मन्त्रालय पाउनु पर्ने दाबीसहित ४ नेताको नाम मन्त्रीका लागि सिफारिस गरेको हो । सुर्खेतका हृदयराम थानी,…