काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट पुष्पकमल दाहाल नेतृत्वमा सरकारमा सहभागी भएका मन्त्रीहरूले सरकारले उपलब्ध गराएको मन्त्री निवास छोडेका छन् । उनीहरूले प्रधानमन्त्री पदमुक्त नहुँदै र आफूहरूले पदबाट राजीनामा नदिइ मन्त्री निवास छोडेका हुन् । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्रीतथा गृह, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र सुमना…