कोशी र गण्डकीमा हिमपातको सम्भावना, कस्तो रहला बाँकी क्षेत्रको मौसम ?

काठमाण्डु-हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी…