काठमाण्डु- माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नयाँ नेतृत्वका लागि ५०० जनाको उम्मेदवारी दर्ता भएको छ । अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर ५०० जना उम्मेदवारको प्रारम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको हो । अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य…