काठमाण्डु – २०७२ साललमा जारी नेपालको संविधानमा संघीयता प्रवेश गराउने श्रेय मधेश आन्दोलनले पनि पाउँछ । संविधान लेखनलाई नै प्रभावित गर्नसक्ने मधेश केन्द्रित दल र नेताहरू पछिल्लो समय सत्ता स्वार्थका कारण छिन्नभिन्न अवस्थामा छन् । दल विभाजन हुँदै टुक्राटुक्रा भएका छन् । विभाजित हुँदा मधेश आन्दोलन कमजोर भएको महसूस गर्दै मधेशका केही शीर्ष नेताहरूले मोर्चाबन्दीको…