नेकपा शैली पछ्याउँदै नेकपा (एस), ११ जनाको बन्यो ‘हाइकमान्ड’

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । यो सचिवालयले महत्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल,…