माओवादी र समाजवादीले टुंगायो मन्त्रालय र मन्त्रीको नाम,शुक्रबार ४ बजे सपथ

काठमाण्डु - माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । समाजवादीबाट सांसद विरोध खतिवडाले समाजवादीबाट सरकारको नेतृत्व गर्ने निर्णय भएको छ । उनलाई शहरी विकास मन्त्रीमा पठाउने निर्णय अध्यक्ष माधव नेपालले गरेका छन् । त्यसैगरी रामकुमारी झांक्री स्वास्थ्य,प्रेम आले संस्कृति,पर्यटन तथा नागरिक उडयन र किसान श्रेष्ठ श्रम,रोजगार तथा सामाजिक…