कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालतकाे आदेश

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनमा शिक्षक र कर्मचारीलाई राजनीतिक कार्यमा संलग्न नगराउन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले आदेश जारी गर्दै कांग्रेसको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सुनील बोहोराले दायर गरेको रिटमा नेपाली कांग्रेसको…