लुम्बिनी प्रदेश सरकार प्रतिस्थापन विधेयकमार्फत बुधवार बजेट ल्याउँदै

बुटवल-  लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधवार बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको बुधवार बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बजेट पेस गर्ने भएका हुन् । शङ्कर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएकोमा प्रतिपक्षी दलहरूको…