काठमाण्डु– भारतिय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेको नेपाल भ्रमण सम्पन्न भएको छ । उनले आफ्नो नेपाल भ्रमणको अन्तिम दिन नेकपा एकिकृत (समाजवादी) का प्रमुख माधव कुमार नेपालसंग भेट गरे । चौथाईवालेले त्यो भन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहाल,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता…