काठमाण्डु- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बिहीवार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा पार्टी विभाजन भएपछि पहिलो पटक बसेको बैठकले स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । त्यसैगरी बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन…