मन्त्री छान्न प्रचण्डले बोलाए बैठक

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । माओवादी केन्द्रका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न बैठक बोलाइएको उनले जानकारी दिए । असार २९ गते प्रधानमनत्रीमा नियुक्त भएका काँग्रेस…