काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । देउवाले ट्वीटमार्फत भारतीय समकक्षी मोदी, भारत सरकार र भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘भारतका ७५औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतलाई बधाई एवं…