काठमाण्डु– नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुने भएको छ । कांग्रेसको महाधिवेशन यसअघि भदौ १६ देखि १९ सम्म हुने तय भएको थियो । तर, नेपाली कांग्रेस केन्द्रीय समितिको शनिबार सम्पन्न बैठकले महाधिवेशन मंसिर ९ गतेदेखि १३ सम्म गर्ने निर्णय गरेको हो । महाधिवेशन सार्ने सर्वसम्मत निर्णय गरेको कांगे्रसले वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिकामा समेत हेरफेर…