काठमाण्डु- मुगु कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सुचना प्रकाशित नगरीकनै यार्सागुम्बा सङ्कलनका लागि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुचना प्रकाशित नभइ यार्सागुम्बा सङ्कलनकालागि गएका एक बालिका सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी विना अनुमति यार्सागुम्बा सङ्कलनका लागि मानिसहरु जान थालेपछि यार्सापाटनमा सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले…