न्यायपालिका कार्यपालिकाको अधीनमा गए शक्ति सन्तुलन भत्किन्छ : ज्ञानेन्द्र शाही

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यका ३ प्रमुख अङ्गहरूबिच शक्ति सन्तुलन कायम नभए लोकतन्त्र र नागरिक अधिकार संकटमा पर्ने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिसको प्रक्रिया चलिरहँदा नेता शाहीले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठ्न सक्ने भन्दै सचेत गराएका हुन् । नेता शाहीले विधिको शासनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकअर्काका…