काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको केपी ओली र माधव नेपाल पक्षबीचको बैठक सकिएको हो । बैठक सकारात्मक रहेको नेताहरुले बताएका छन् । नेपाल पक्षका नेता रघुजी पन्तले भोली पुनः छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिए । अर्का नेता गोकर्ण विष्टले पार्टीको विवाद समाधानका विषयमा छलफल भएको जानकारी…