भीम रावलले माधव नेपाललाई भेटेपछि एमाले कार्यदलको बैठक सुरु

काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु भएको हो । बैठक अगाडि नेता भीम रावल वरिष्ठ माधव नेपाल भेट्न कोटेश्वर पुगेका थिए । एमाले कार्यदलको बैठक सुरु हुनुअगाडि नेता रावल नेपालसँग भेट गर्न कोटेश्वर पुगेका हुन् । रावल कोटेश्वर पुगेपछि कार्यदलको बैठक केही ढिला गरी…