काठमाण्डु — नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक जारी छ । कार्यदलको बैठक दिउँसो पौने १ बजेदेखि बसिरहेको छ । सो कार्यदलका सदस्य शंकर पोखरेलले सिंहदरबारमा झण्डै ४ घण्टा चलेको कार्यदलको बैठकमा सहमतिका लागि अधिकतम प्रयास भइरहेको बताएका छन् । उनले आजै सहमति हुन सक्ने बताए । बैठकबाट बाहिरिने क्रममा नेता…