कार्यदल बैठकपछि माधव पक्षका नेताले भनेः बैठक सकारात्मक भयो, भोलिदेखि पार्टी मिलाउन लाग्छौं

काठमाण्डु – नेकपा एमालेको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलको बैठक सकिएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको १० सदस्यीय कार्यदलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् ।  बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता भीम रावलले आजको बैठक सकारात्मक भएको भन्दै  अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने निर्णय भएको बताए । आजको बैठकमा अहिलेसम्म…