अस्मिता धामी हत्याबारे गृहमन्त्री भन्छन् : अपराधीलाई कानून बमोजिम कारवाही गर्छौँ

काठमाण्डु – डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ जमरानीमा स्वास्थ्यकर्मी अस्मिता धामीको मृत्यु प्रकरणबारे राष्ट्रियसभामा प्रश्न उठेको छ । आज बसेको राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा राष्ट्रियसभा सदस्य महेश कुमार महराले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै के अब अस्मिताले पनि निर्मालाको जस्तै नियति भोग्नुपर्ने हो ? वा अस्मिता धामीले न्याय पाउँछ भन्दै प्रश्न गरेका हुन्…