काठमाण्डु – विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछन् । प्रतिगमनकारी संसद बिघटन बिरुद्ध आन्दोलनरत बिपक्षी बिध्यार्थी संगठनले आइतबार काठमाण्डुको प्रदर्शननीमार्ग स्थित रत्न राज्य क्याम्पसमा बृहद अन्तरकृया कार्यक्रम आयोजना गर्न लागेका हुन् । कार्यक्रम मध्यान्न १२ बजे शुरु हुने अखिल (क्रान्तिकरी)प्रवक्ता जीपी मैनालीले जानकारी दिए । गत असार १४ गते नेबिसंघ…