लुम्बिनी प्रदेशमा सांसद फकाउंदै उपेन्द्र पक्ष,मुख्यमन्त्री पोखरेल अल्पमतमा

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले लुम्बिनी प्रदेशका आफ्ना सांसदहरुलालाई पार्टीमा फर्काउन पहल सुरु गरेको छ । पुर्व मन्त्री समेत रहेका जसपाका नेता मोहम्मद इस्तियाक राईले उनिहरुलाई पार्टीमा फर्काउनका लागी छलफल सुरु गरेका छन् । लुम्बिनीमा जसपासंग ६ जना सांसद छन् । जसमा उपेन्द्र यादव पक्षसंग ५ थिए भने एक जना अर्का…