काठमाण्डु — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधवकुमार नेपाल पक्षलाई दुई दिने अल्टिमेटम दिएका छन् । बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा उनले दुई दिनको समय दिएर हस्ताक्षर फिर्ताका लागि निर्देशन दिएका हुन् । नेपाल पक्षका २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री…