काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो । आजको बैठकले रिक्त रहेका ४ जना सचिवको नियुक्ति गर्ने बुझिएको छ । सचिव रिक्त रहेका स्थानमा लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । जसमा प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र…