काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ । बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी केन्द्रबाट आएका २३ जना नेतालाई समेटेर केन्द्रीय कमिटी विस्तार गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको जानकारी दिए । बैठकले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा,…