काठमाण्डु - पाँच विद्यार्थी संगठनले त्रिविलाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन । मंगलबार पाँच विद्यार्थी संगठनले १० दिने अल्टिमेटम र विभिन्न पाँच बुँदे मागसहित त्रिविलाई ज्ञापनपत्र बुझाएका हुन । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल सहितको टोलीले…