‘मदन भण्डारीबारे माधव नेपाल भन्थे– हिमाल टाढाबाट हेर्दा राम्रो देखिन्छ’

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीबारे वरिष्ठ नेता माधव नेपालले दिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् । सोमबार ७० औं मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाल मदन भण्डारीबारे नकारात्मक कुरा गर्न रुचाउने खुलासा गरेका छन् । मदन भण्डारीबारे माधव नेपालले राखेको भनाई प्रधानमन्त्रीले…