काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्धा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले प्रधानमन्त्री ओलीविरुद्ध मुद्धा दायर गरेका हुन् । उनले प्रधानमनत्रीले विभिन्न ठाउँमा भाषण गर्दा अदालतको अवहेलना गरेको भन्दै कारबाहीको मागसहित निवेदन पेस गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा सर्वोच्च अदालतको ८ गतेको आदेशलाई…