काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले स्पष्टिकरणको कुनै अर्थ नरहेको बताएको छ । बुधबार नेपाल पक्षको बैठकले पार्टी एकताका लागि पहल भइरहँदा स्पष्टिकरण सोधेर पस्थितिलाई थप उत्तेजित बनाउने काम भइरहेको निष्कर्ष निकालेको हो । नेपाल पक्षका नेता रघुजी पन्तले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकताका निम्ति विभिन्न तहबाट प्रयास भइरहेका बेला स्पष्टिकरण सोधेर एकतामा भाँजो…