काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र ठूल्ठूला चुनौतीहरु खडा भएको बताएका छन् । बिहीबार ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पार गर्ने क्रममा हाल पार्टीभित्र चुनौतीहरु खडा भएको बताएका हुन् । भारतको दिल्लीमा उपचाररत उनले चुनौतीहरुको समाधानका लागि एमालेलाई सही नीति,…